२०८३ बैशाख २७

Author: Raunak

सेनाले हेलिकप्टरसँगै भेटेको मानव अवशेष यात्रु नभएको पुष्टि

सेनाले हेलिकप्टरसँगै भेटेको मानव अवशेष यात्रु नभएको पुष्टि

देश, समाचार
१७ वैशाख, काठमाडौं । ३ सेप्टेम्बर २००६ मा बिरामी लिन धौलागिरि आधार शिविरमा पुगेको एयर डाइनेस्टी हेली सर्भिसको हेलिकोप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गर्नुपर्‍यो। एयर डाइनेस्टी हेली सर्भिसका प्रबन्ध निर्देशक पवित्र कुमार कार्कीका अनुसार त्यस क्रममा हेलिकोप्टर उपयुक्त ठाउँमा अवतरण हुन सकेन र दुर्घटनामा पर्‍यो । दुर्घटना भयानक थिएन, केवल फोर्स ल्याण्डिङ थियो । सोही कारण हेलिकोप्टर उडाइरहेका पाइलट सुरक्षित बाहिर निस्किए । उनले यसबारे काठमाडौंमा खबर गरे र दोस्रो हेलिकोप्टर पठाएर उनको उद्धार गरियो । हेलिकोप्टरमा उनी एक्लै थिए । Advertisement सोहीकारण यो दुर्घटनामा मानवीय क्षति भएको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले राखेको तथ्यांक अनुसार यो दिन भएको दुर्घटनामा मानवीय क्षति शून्य र एक जनाको उद्धार भएको देखिएको छ । कार्कीका अनुसार यो हेलिकोप्टर दुर्घट...
विप्लवका दाइ वीरजंग धरौटी बुझाएर छुटे

विप्लवका दाइ वीरजंग धरौटी बुझाएर छुटे

देश, राजनीति, समाचार
१७ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाइ चन्द्रबहादुर चन्द वीरजंग थुनामुक्त भएका छन् । जिल्ला कारागार, चितवनमा बसिरहेका जिल्ला अदालत, नवलपरासीमा धरौटी बुझाएर उनी छुटेका हुन् । चन्दलाई जिल्ला अदालत नवलपरासीले २२ भदौ २०७७ मा २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनी धरौटी नबुझाइ जेलमा बसिरहेका थिए । Advertisement स्वास्थ्यमा समस्या भएपछि उनलाई उपचारका लागि चितवन लगिएको थियो । चन्द्रबहादुर पक्राउ पर्नुअघि पार्टीको मध्यकमाण्ड इञ्चार्ज थिए । विप्लव समूह हिंसा त्यागेर मूलधारको राजनीतिमा आएसँगै सरकारले सबैको मुद्दा फिर्ता लिने समझदारी गरेको थियो । त्यसपछि पार्टीले थुनामा रहेका सबै कार्यकर्ताहरु नछुटेसम्म धरौटी माग भएका नेताहरु पनि ननिस्किने नीति लिँदै आएको थियो । तर, सहमति कार्यान्वयन नभएपछि धरौटी बुझा...
आईसीयू नपाएपछि इमर्जेन्सी वार्डमै संक्रमितको मृत्यु

आईसीयू नपाएपछि इमर्जेन्सी वार्डमै संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१७ वैशाख, बुटवल । कोरोना विशेष अस्पतालमा आइसीयू बेड अभाव हुँदा एकजना संक्रमितको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै मृत्यु भएको छ । वैशाख १५ गते इमर्जेन्सीमा भर्ना भएका बुटवल ११ का ८३ वर्षीय पुरुषमा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा आइसीयू बेड खाली नहुँदा उनी २४ घण्टादेखि इमर्जेन्सी वार्डमै बेडको प्रतिक्षामा थिए । Advertisement इमर्जेन्सीमा अक्सिनको सहायतमा राखिएको उनको शुक्रबार बिहान ९:२८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देही कोरोना संक्रमितको मृत्यु हुने संख्या १८८ पुगेको छ । गएको २४ घण्टामा मात्रै रुपन्देहीमा ६ जना संक्रमितको मृत्यु भएको थियो । जिल्लामा २५ सय ५२ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टा...
काठमाडौंमा यी सवारी चालकले पास लिनुपर्दैन

काठमाडौंमा यी सवारी चालकले पास लिनुपर्दैन

देश, समाचार, सामाजिक
१६ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामबाहेक सवारी पास जारी नगर्ने बताएको छ । निषेधाज्ञाका बेला सवारी साधन चलाउन पास लिनेहरु धेरै आएको भन्दै कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामका लागि मात्र सवारी पास जारी गर्ने बताएको छ । कार्यालयले अत्यन्तै जरुरी काम के के हुन् भन्ने चाहिँ खुलाएको छैन । Advertisement कार्यालयकी शाखा अधिकृत लक्ष्मीकुमारी शाहीले जारी गरेको सूचनामा निषेधाज्ञामा अत्यावश्यक सेवा तथा वस्तु बोकेका सवारी साधन, विरामी तथा विरामी कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तीय संस्था, विमा कम्पनीका कर्मचारीका लागि सवारी पास नचाहिने उल्लेख गरिएको छ । त्यस्तै एयरपोर्ट जाने र आउने यात्रुका लागि पनि सवारी पास आवश्यक नपर्ने भन्दै यस्ता काममा यात्रा गर्दा अवरोध भएमा प्रहरीको १०...
सरकारले ‘संघीयता खारेज गरें’ भन्यो भने अनौठो नमाने हुन्छ : देव गुरुङ

सरकारले ‘संघीयता खारेज गरें’ भन्यो भने अनौठो नमाने हुन्छ : देव गुरुङ

देश, राजनीति, समाचार
१९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले वर्तमान सरकारले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक–समावेशिता नै खारेजीको घोषणा गरे पनि अनौठो मान्नु नपर्ने टिप्पणी गरेका छन् । नोबेल कोरोनाभfइरस (कोभिड–१९) को महामारी रोकथामका नाममा जारी भएको निषेधाज्ञा पनि संकटकालपूर्वको ट्रायल हुनसक्ने उनको गम्भीर आशंका छ । Advertisement ‘संघीय संसदको बजेट अधिवेशन शुरु गर्ने बेला भयो, सरकारले परामर्श लिएको छ कि छैन ?’ भनेर गरिएको प्रश्नमा नेता गुरुङले सरकारप्रति यस्तो तीखो टिप्पणी गरेका हुन् । संविधान, कानून, राजनीतिक मूल्यमान्यता सबै वर्तमान सरकारले लत्याउँदै हिंडेका कारण आफूहरुको खबरदारीले कुनै काम नगरेको, अर्थ नराखेको उनको गुनासो छ ।बजेट अधिवेशन बोलाउने बेला त भयो, तर बोलाउने/नबोलाउने सरकारको कुरा हो । बरु संकटकाल लगाए अधिवेशन बोलाउनु पर...
निषेधाज्ञा लागेपछि ३० प्रतिशतसम्म बढ्यो इन्टरनेट ब्यान्डविथ खपत

निषेधाज्ञा लागेपछि ३० प्रतिशतसम्म बढ्यो इन्टरनेट ब्यान्डविथ खपत

देश, समाचार, सामाजिक
१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा निषेधाज्ञा लागेपछि इन्टरनेट ब्यान्डविथको खपत सामान्य अवस्थाको भन्दा करिब ३० प्रतिशतसम्म वृद्धि भएको छ । धेरैै नागरिक घरभित्रै बसेपछि इन्टरनेटको प्रयोगमा वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले जनाएको छ । इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीका अनुसार सामान्य अवस्थामा भन्दा २५ देखि ३० प्रतिशतले ब्यान्डविथको प्रयोग बढेको छ । उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा लागेसँगै धेरैले समय बिताउन इन्टरनेटको साहारा लिइरहेका छन् । लागि अर्थ मन्त्रालयलाई पत्राचारसमेत गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । Advertisement नेपालमा सामान्य अवस्थामा ८ सय देखि १००० जीबीपीएस ब्यान्डविथ खपत हुने अनुमान छ । अहिले १०...

नेपालमा ११ लाख बालश्रमिक, कर्णालीमा सबैभन्दा धेरै

देश, समाचार, सामाजिक
१६ वैशाख, काठमाडौं । देशभर अझै ११ लाख बालश्रमिक रहेको सरकारी अध्ययनले देखाएको छ । केन्द्रिय तथ्यांक विभागले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)सँगको सहकार्यमा गरेको अध्ययनले ५ वर्षदेखि १७ वर्षभित्रका बालबालिकामध्ये १५.३ प्रतिशत जनसंख्या बाल श्रमिकका रुपमा रहेको देखाएको छ । यो उमेर समूहभित्र ७० लाख जनसंख्यामध्ये ११ लाख बाल श्रमिकका रुपमा पहिचान भएका छन् । तथ्याङ्कअनुसार सन् २००८मा नेपालमा बाल श्रमिक १६ लाख रहेकोमा त्यसयताको अवधिमा भने बालश्रम निवारणमा सुधार देखिएको छ । लागि अर्थ मन्त्रालयलाई पत्राचारसमेत गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । Advertisement अध्ययन अनुसार नेपालमा निर्माण, सपकिपर, सफाई, सिलाइ-कटाइ लगायतका निकृष्ट (जोखिमपूर्ण) बालश्रममा करिब २ लाख बालबालिका संलग्न छन् । कृषिमा बर्चस्व कृषि क्षेत्रमा सर्वाधिक संख...
करणी गरेको अभियोगमा एकजना पक्राउ

करणी गरेको अभियोगमा एकजना पक्राउ

देश, समाचार, सामाजिक
१६ वैशाख, भोजपुर। ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । Advertisement दोर्चीले ती महिलालाई सोमबार साँझ जबरजस्ती करणी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । Credit: OnlineKhabar ...
एमसीसी परियोजनालाई ‘आवश्यक बजेट व्यवस्थापन गर्ने’ सरकारको निर्णय

एमसीसी परियोजनालाई ‘आवश्यक बजेट व्यवस्थापन गर्ने’ सरकारको निर्णय

देश, समाचार
१५ वैशाख, काठमाडौं । सरकारले वैशाख ९ गते मन्त्रिपरिषद्मार्फत ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’का लागि आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृति दिने निर्णय गर्‍यो । ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ नेपालमा अमेरिकी सहयोगमा सञ्चालन हुन लागको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगतको प्रसारणलाइन आयोजना व्यवस्थापन तथा सञ्चालन गर्न गठित संयन्त्र हो । सरकारले आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृति दिने निर्णय गरेपनि मिलिनियम च्यालेन्ज एकाउन्ट नेपालले कुनै थप बजेट पाउन लागेको होइन । मिलिनियम च्यालेन्ज एकाउन्ट नेपालका एक अधिकारीका अनुसार चालु आर्थिक वर्षका लागि सरकारले बजेटमार्फत नै आयोजनामा खर्च गर्न १० अर्ब बजेट दिएको छ । लागि अर्थ मन्त्रालयलाई पत्राचारसमेत गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । Advertisement त्यसमध्ये नुवाकोटको रा...
वीर र पाटन अस्पतालमा संसदीय समितिको अनुगमन

वीर र पाटन अस्पतालमा संसदीय समितिको अनुगमन

देश, समाचार, सामाजिक, स्वास्थ्य
१५ वैशाख, काठमाडौँ । संसदीय समितिले बुधबार वीर र पाटन अस्पतालको अनुगमन गरेको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा गएको संसदीय टोलीले बुधबार वीर अस्पताल र पाटन अस्पतालमा अनुगमन गरी कोभिड–१९ का बिरामीको चाप र उपलब्ध सेवाबारे जानकारी लिएको हो । टोलीले ती दुवै अस्पतालको जनशक्तिको दरबन्दी, हाल कार्यरत जनशक्ति, सेवा प्रवाह र उपचारमा देखिएको चुनौतीबारे अस्पताल प्रमुखसँग जानकारी लिएको थियो । Advertisement संसदीय टोलीलाई वीर अस्पतालका कार्यकारी निर्देशक डा शान्ता सापकोटा र पाटन अस्पतालका कार्यकारी निर्देशक डा. रवी शाक्यले अस्पतालको भौतिकपूर्वाधार, जनशक्ति र उपलब्ध सेवाबारे जानकारी गराएका थिए । अस्पताल व्यवस्थापनले कोभिड–१९ का लागि छुट्याइएका शय्या, व्यवस्थपन गरिएको अक्सिजन, पीपीई र उपलब्ध सेवा सुविधाबारे जानकारी...