२०८१ बैशाख १५

८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु : गोरखा अस्पताल

गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान मृत्यु भएको छ । 


Advertisement


फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि  अस्पतालको सघन उपचार कक्षमा  भर्ना गरिएको  अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । 

Copy link
Powered by Social Snap