२०८३ कार्तिक १२

टिएमएस एकै दिन दोस्रो पटक बिग्रियो, सेयर कारोबार ५ बजेसम्म हुने

Credit: CLICKMANDU

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको टिएमएसमा पुन दोस्रो पटक बिग्रिएको छ ।

नेप्सेको टिएमएसमा कारोबार सुरु भएको सवा घन्टामा बन्द भएको थियो । दुई बजे हाराहारीमा खुलेको बजार सवा दुई देखि ५ बजेसम्मको लागि समय थप गरिएको थियो ।


Advertisement


कारोबार समय थपेको ५ मिनेटमा पुन समस्या देखिएको छ । कारोबार खुलेको केही समयमा नै नेप्से सूचक ३ अंकले बढेको छ ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap