२०७९ मंसिर १२
Advertisement

Advertisement

टिएमएस एकै दिन दोस्रो पटक बिग्रियो, सेयर कारोबार ५ बजेसम्म हुने

Credit: CLICKMANDU

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको टिएमएसमा पुन दोस्रो पटक बिग्रिएको छ ।

नेप्सेको टिएमएसमा कारोबार सुरु भएको सवा घन्टामा बन्द भएको थियो । दुई बजे हाराहारीमा खुलेको बजार सवा दुई देखि ५ बजेसम्मको लागि समय थप गरिएको थियो ।


Advertisement


कारोबार समय थपेको ५ मिनेटमा पुन समस्या देखिएको छ । कारोबार खुलेको केही समयमा नै नेप्से सूचक ३ अंकले बढेको छ ।

Copy link
Powered by Social Snap