२०८१ बैशाख १३

सुनसरी–३ एमालेकी भगवती चौधरी ४,५५७ मतले अगाडि




काठमाडौं । सुनसरी–३ एमालेले अग्रता कायमै राखेको छ ।



Advertisement



एमालेकी भगवती चौधरीले ३१ हजार १४५ मत ल्याएर अग्रता कायम गरेकी छन् । 

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका विजय कुमार गच्‍छदारले २६,५८८ मत ल्याएका छन् । 



एमालेकी चौधरी गच्छदारभन्दा चारहजार ५५७ मतले अगाडि छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार १४५ मत ल्याएका छन् । 

मतगणना जारी छ ।

Copy link
Powered by Social Snap