२०८१ बैशाख १४


कैलाली–२ मा नागरिक उन्मुक्तिका अरुण चौधरी निर्वाचित




काठमाडौं । कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीका उमेदवार अरूणकुमार चौधरी निर्वाचित भएका छन् ।



Advertisement



नेकपा एमालेका झपटबहादुर रावललाई ५,७४३ मतान्तरले पराजित गर्दै चौधरी प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित भएका हुन् । 



चौधरीले २१ हजार ७१ मत ल्याउँदा एमालेका रावलले १६ हजार १२ मत पाएका छन् ।

Copy link
Powered by Social Snap