२०८१ बैशाख ८

नवलपरासी–१ मा कांग्रेसका विनोद चौधरी अगाडि




काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा मतगणना जारी छ ।



Advertisement



पछिल्लो विवरणअनुसार प्रतिनिधिसभातर्फ गठबन्धनबाट कांग्रेस उमेदवार विनोद चौधरीले आफ्नो अग्रतालाई कायम राखेका छन् ।



पछिल्लो तथ्यांकअनुसार चौधरीले २३ हजार ८६१ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदेश त्रिपाठीले १८ हजार २२१ मत प्राप्त गरेका छन् । 

Copy link
Powered by Social Snap