२०८१ बैशाख १३

सर्लाही–३ (क) मा स्वतन्त्र उमेदवार जवाहरलाल निर्वाचित




जनकपुरधाम । सर्लाही क्षेत्र नं. ३ को (क) मा स्वतन्त्र उमेदवार जवाहरलाल कुशवाहा निर्वाचित भएका छन् ।



Advertisement



कुशवाहा १६ हजार ५९१ मत ल्याएर निर्वाचित भएका हुन् । 



उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गणेशप्रसाद प्रसाईं १५ हजार १६६ मत ल्याएका छन् । निर्वतमान प्रदेश सांसद एवं नेकपा एसका उमेदवार डिल्लीप्रसाद उप्रेतीले ५ हजार ३७२ मत प्राप्त गरे । 

Copy link
Powered by Social Snap