२०८१ बैशाख ११

बारा–४ मा एकीकृत समाजवादीका किसान श्रेष्ठ निर्वाचित


 




काठमाडौं । बारा–४ मा नेकपा (एकीकृत समाजवादी)का कृष्णकुमार (किसान) श्रेष्ठ निर्वाचित भएका छन् । 



Advertisement



नेकपा (एमाले)का एकवाल मियाँलाई १० हजार ६६ मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।



उनले २९ हजार ५०५ मत पाएका छन् । प्रतिस्पर्धी एमालेका मियाँले १९ हजार ४३९ मत पाएका छन् ।
 

Copy link
Powered by Social Snap