२०८१ बैशाख १४


भक्तपुर–२ मा महेश बस्नेत ६८४ मतले पछाडि, दुर्लभ थापाको अग्रता कायमै





काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा काग्रेसका दुर्लभ थापाले अग्रता कायमै राखेका छन् । ६१ हजार ३०० मत गणना हुँदा दुर्लभले २२,६८५ मत ल्याएका छन् ।



Advertisement



उनी ६८४ मतले अगाडि छन् । 

एमालेका महेश बस्नेतले २२,००१ मत ल्याएका छन् ।



यहाँ ६५ हजार ९१९ मत खसेको छ । अझै ४,६१९ मत गन्न बाँकी छ।

Copy link
Powered by Social Snap