२०८१ बैशाख २४

झापा २ ‘ख’ मा एमालेका चिन्तन पाठक विजयी





झापा । झापा २ ‘ख’ मा नेकपा (एमाले)का उमेदवार चिन्तन पाठक निर्वाचित भएका छन् । 



Advertisement



पाठक ३ हजार ८४० मतान्तरसहित निर्वाचित भएका हुन् ।



पाठकले २० हजार १८४ मत प्राप्त गर्दा सत्ता गठबन्धनका उमेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत ल्याएका छन् ।

Copy link
Powered by Social Snap