२०८१ बैशाख २१

धनुषा–३ मा ३,६८८ मतान्तरले पछाडि परे अनिल झा




जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र–३ मा पाँचदलीय गठबन्धनका साझा उमेदवार एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा तीन हजार ६८८ मतान्तरले पछाडि परेका छन् । यहाँ नेकपा (एमाले)की उमेदवार जुली महतोको कायमै छ ।



Advertisement



पछिल्लो परिणामानुसार महतोले १५ हजार ८५१ मत पाएकी छन् । दोस्रो स्थानमा रहेका झाले १२ हजार १६३ मत ल्याएका छन् ।



यस्तै, जनमत पार्टीका शम्भुनाथ साह पाँच हजार ६९७ मतसहित तेस्रो स्थानमा छन् ।

Copy link
Powered by Social Snap