२०८१ बैशाख १२


सहमहामन्त्री आङ्देम्बे ३९२ मतले अगाडि, पछ्याउँदै नेम्वाङ




काठमाडौं । प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा १० हजार ७३ मतगणना भएको छ । 



Advertisement



प्राप्त नतिजाअनुसार त्यहाँ ३९२ मतले कांग्रेस अघि रहेको छ । 



नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले ४ हजार ४५६ मत प्राप्त गर्दा नेकपा (एमाले) नेता वसन्तकुमार नेम्वाङले ४ हजार ६४ मत प्राप्त गरेका छन् ।

Copy link
Powered by Social Snap