२०८१ बैशाख १४

तस्बिरमा काठमाडाैं-१ का उमेदवार प्रकाशमान सिंहकाे घरदैलाे अभियान




काठमाडाैं । आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाकाे निर्वाचन नजिकिएसँगै उमेदवारहरू घरदैलाे अभियानमा व्यस्त छन् । 



Advertisement



काठमाडाैं क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाशमानसिंह साझा उमेदवार बनेका छन् ।



हेर्नुहाेस्, सिंहकाे घरदैलाे अभियान :

Copy link
Powered by Social Snap