काठमाडौं । सर्लाही ४ मा कांग्रेस नेता अमरेशकुमार सिंहले स्वतन्त्र उमेदवारी दिएका छन् ।
Advertisement
उनले निर्धारित समयमा उमेदवारी दर्ता गराएको भन्दै सभापति शेरबहादुर देउवाका कारण आफूलाई पछि पारिएको बताउँदै मतदाताले न्याय गर्ने बताए ।
“मैले स्वतन्त्र उमेदवारी दर्ता गराएँ, जित्ने पनि मै हुँ,” उनले भने ।