२०८१ बैशाख ११

सभामुखले छाडे, निवासको राष्ट्रिय झण्डा हटाइएन !




काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सकिएर बिदा भए पनि सरकारी निवासमा रहेको राष्ट्रिय झण्डा भने हटाइएको छैन ।



Advertisement



लैनचोरमा रहेको सभामुखको सरकारी निवासमा राष्ट्रिय झण्डा अझै फहराइएको छ ।



सापकोटा भने निजी निवास कौशलटारमा सरिसकेका छन् । 

Copy link
Powered by Social Snap