२०८० चैत्र १६

राजेन्द्र महतोले सर्लाही २ बाट दिए उमेदवारी




जनकपुरधाम । लोसपा नेता राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र २ बाट उमेदवारी दिएका छन् । आइतबार निर्वाचन कार्यालय पुगेर उनले उमेदवारी दिएका हुन् । 



Advertisement



सोही क्षेत्रबाट प्रदेशसभातर्फ (क) मा नेपाली कांग्रेसका जगीलाल राय र (ख) बाट लोसपाका मेथुर चौधरीले उमेदवारी दिएका छन् । 



महतो ०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट धनुषा निर्वाचन क्षेत्र ३ बाट निर्वाचित भएका थिए । 

Copy link
Powered by Social Snap