२०८१ बैशाख ७

गोरखा १ मा राजेन्द्र बजगाइँ, रामेछापमा कान्छाराम तामाङले पाए कांग्रेसमा टिकट 




काठमाडौं । कांग्रेसले गोरखा १ मा राजेन्द्र बजगाइँ र रामेछापमा कान्छाराम तामाङलाई टिकट दिएको छ ।



Advertisement



कांग्रेसले यस्तो निर्णय गरेको स्रोतले जानकारी दिएको छ । गोरखाका दुई निर्वाचन क्षेत्रमध्ये एउटामा बजगाइँ र अर्कोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनका उमेदवार बन्नेछन् ।



बजगाइँ र तामाङ व्यवसायिक पृष्ठभूमिका हुन् । 

Copy link
Powered by Social Snap