२०८१ बैशाख ७

सिन्धुपाल्चोकमा सरेश नेपाल र शेरबहादुर तामाङलाई एमालेको टिकट


फाइल तस्बिर : सरेश नेपाल (बायाँ), शेरबहादुर तामाङ (दायाँ) ।


काठमाडौं । नेकपा (एमाले)ले सिन्धुपाल्चोकका उमेदवार टुंग्याएको छ ।



Advertisement



प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा सरेश नेपाल र क्षेत्र नम्बर २ मा शेरबहादुर तामाङलाई टिकट दिइएको एक नेताले जानकारी दिए । 



०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमालेसँगको गठबन्धनमा माओवादी केन्द्रका अग्नि सापकोटा निर्वाचित भएका थिए ।

क्षेत्र नम्बर २ मा स्थायी कमिटी सदस्यसमेत रहेका तामाङ निर्वाचित भएका थिए ।

Copy link
Powered by Social Snap