२०८० चैत्र १५

सत्ता गठबन्धनको बैठक बस्दै




काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने गरी बैठक बस्न लागेको हो ।



Advertisement



प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । 

बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको लागि उमेदवारहरुको तय गर्ने बताइएको छ । 



सत्ता गठबन्धन भित्र दलहरुले आफ्नो आफ्नो दाबी गरेपछि सिट बाँडफाँटको टुंगो लामो समयदेखि लाग्न सकेको छैन । आजको बैठकले त्यसलाई टुंग्याउने बताइएको छ ।

Copy link
Powered by Social Snap