२०८१ बैशाख ८

मंसिर ४ मा चुनाव गर्ने सत्ता गठबन्धनको सहमति




सत्ता गठबन्धनले मंसिर ४ गते प्रदेश र संघको चुनाव गर्ने सहमति गरेको छ। 



Advertisement



बुधबार प्रधानमन्त्री निवासमा बसेको बैठकले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको स्रोतले जनायो। भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मिति घोषणा गर्नेछ।

चुनावमा कसरी जाने भनेर छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बोलाइएको एक नेताले बताए। 

Copy link
Powered by Social Snap