२०८१ बैशाख ७

सफलताको सिँढीमा अर्को खुड्किला : मनास्लु वल्र्ड कलेजमा खेलकुद विज्ञान




“राष्ट्रका लागी खेलकुद, स्वाश्थ्यका लागी खेलकुद” भन्ने नेपाल सरकारकाे मुल नारालाई आत्मसाथ गर्दै मनास्लु वल्र्ड कलेजमा यसै शैक्षिक शत्र देखी प्लस टु तहमा खेलकुद  विज्ञान (Sports Science)  विषयलार्इ  समावेश गरिएकाे छ ।



Advertisement



व्यक्तिकाे सर्वाङगीण एवं समाज र राष्ट्रकाे समग्र  विकासका लागी  विध्यालयमा अाधारित खेलकुदका कृयाकलापहरू आयोजना र संचालन गर्न आवश्यक पर्ने अाधरभुत र व्यवस्थापकिय पक्षहरू संग विध्यार्थीहरूलाइ परिचित गराउने उद्देश्यरहेकाे यस पाठ्यक्रमलार्इ यस कलेजमा संलग्न गराउँन पाउँदा उत्साहित रहेकाे यसै कलेजका  प्रिन्सिपल राजन श्रेष्ठले जानकारी गराए । 

थप जानकारीका लागि:

Manaslu World College, Chuchhepati – 7 Chabahil, Kathmandu
☎️ 01-4472374 | 01-4484807
🌐 www.manasluworldcollege.com

Copy link
Powered by Social Snap