२०८१ बैशाख १५

अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौंमा




काठमाडौं । अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लू बिहीबार नेपाल आएका छन् । 



Advertisement



दुई दिने भ्रमणका लागि लू बिहीबार अपरान्ह काठमाडौं झरेका हुन् ।

नेपाल रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै, उनी एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुने बताइएको छ ।

सहायक विदेशमन्त्री लूको नेपाल भ्रमण नियमित भएको नेपालस्थित अमेरिकन दूतावासले जनाएको छ । 

Copy link
Powered by Social Snap