२०८१ बैशाख ११

देउवाविरुद्ध नाराबाजी गर्ने तीनजना रिहा




काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने तीनजना युवा रिहा भएका छन् । 



Advertisement



उनीहरुले प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा एमसीसी पास गरेको भन्दै नाराबाजी गरेका थिए ।

नागरिकता विधेयकको पनि उनीहरुले विरोध गरेका थिए । तीनैजना युवा मंगलबार रिहा भएका हुन् ।
 

Copy link
Powered by Social Snap