२०८१ बैशाख ६

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक पारित 




काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ पारित भएको छ ।



Advertisement



विधेयक सर्वसम्मतिले पारित गरिएको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गरेको विधेयक ध्वनि मतका आधारमा पारित गरियो ।

Copy link
Powered by Social Snap