२०८१ बैशाख १४

राप्रपा नेपालले चुनाव चिह्न ‘गाई’ पाउने बाटो खुल्यो




काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई ‘गाई’ चुनाव चिह्न पाउने बाटो खुलेको छ ।



Advertisement



सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्द मोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासबाट अन्तरिम आदेश जारी भएसँगै राप्रपाले गाई चिह्न पाउने बाटो खुलेको हो ।


Copy link
Powered by Social Snap