२०८१ बैशाख ७

सरकारको अधोगति नरोके श्रीलंकाको अवस्थामा पुगिन्छ : केपी ओली




काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अहिलेको काम कारबाहीले मुलुकलाई श्रीलंकाको अवस्थातर्फ अघि बढाएको बताएका छन् ।



Advertisement



काठमाडौंमा सोमबार सम्पादकहरुसँग कुरा गर्दै उनले भने, “यही ढंगले जाने हो भने अधोगतिमा ब्रेक नलागे कम्तिमा पनि श्रीलंकाको अवस्थामा पुगिन्छ ।

त्यसअघि के हो भन्न सकिन्न । तसर्थ हामी अहिले नै सतर्क हुनुपर्छ ।”

Copy link
Powered by Social Snap