२०८३ कार्तिक २९

सीपीसीका विदेश विभाग प्रमुख लिउले भेटे प्रचण्ड 




काठमाडौं । नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।



Advertisement



दाहालको निवास खुमलटार पुगेर लिउले भेट गरेका हुन् । यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायतसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा लिउले नेपालको भूमि चीन विरोधी गतिविधि हुन नहुनेमा ध्यानाकर्षण गराएका थिए ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap