२०७९ जेष्ठ २०, शुक्रबार २०:२५ by Senior Editor Nima काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक जेठ २३ गते बस्ने भएको छ । Advertisement सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने बताए । उक्त बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकहरूमाथि छलफल हुने छ ।