२०८३ कार्तिक ३०

बालेन हाललाई केशव भन्दा अगाडि : आउँदो वडामा केशवको बाहुबल बढी

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर बढाउँदै गएका छन्। 


Advertisement


आइतबार साँझ ९ बजेसम्म उनले ४२५९ मत पाइसकेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२३७ मत पाएका छन्।

बालेनले उनका निकट प्रतिद्वन्द्वी स्थापितभन्दा २०२२ मत धेरै ल्याएका छन्।

यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २०१८ मत पाएकी छन्। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap