२०८३ कार्तिक १२

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

सत्तारूढ गठबन्धनका दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। मंगलबार साँझ बसेको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै दलका शीर्ष नेताको सहभागिता छ।


Advertisement


बैठकमा वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन दलबीच तालमेलसहित विभिन्न विषयमा छलफल भएको छ।

गठबन्धनका दलहरूले यसअघि नै देशभरि चुनावी तालमेल गर्न अपिल गरिसकेका छन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap