२०८१ बैशाख १४

एमाले अध्यक्ष ओली अस्वस्थ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। 


Advertisement


पार्टी विभाजनपछि नेता/ कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले उनी अस्वस्थ भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए।

ओली बिरामी भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ।

‘यो बीचमा धेरै दौडधुप भएकाले होला। ज्वरो आएको छ’,उनले भने, ‘ आजका लागि तय भएको भेटघाट तथा भेला कार्यक्रम बन्द गरिएको छ।’ 

Copy link
Powered by Social Snap