२०७९ मंसिर ७, बुधबार १८:३४ by Senior Editor Nima झापा । झापा २ ‘ख’ मा नेकपा (एमाले)का उमेदवार चिन्तन पाठक निर्वाचित भएका छन् । Advertisement पाठक ३ हजार ८४० मतान्तरसहित निर्वाचित भएका हुन् । पाठकले २० हजार १८४ मत प्राप्त गर्दा सत्ता गठबन्धनका उमेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत ल्याएका छन् ।