२०८१ बैशाख १८

अमेरश कुमार सिंहले दिए स्वतन्त्र उमेदवारी, भन्छन्– जित्ने मै हुँ 




काठमाडौं । सर्लाही ४ मा कांग्रेस नेता अमरेशकुमार सिंहले स्वतन्त्र उमेदवारी दिएका छन् ।



Advertisement



उनले निर्धारित समयमा उमेदवारी दर्ता गराएको भन्दै सभापति शेरबहादुर देउवाका कारण आफूलाई पछि पारिएको बताउँदै मतदाताले न्याय गर्ने बताए ।



“मैले स्वतन्त्र उमेदवारी दर्ता गराएँ, जित्ने पनि मै हुँ,” उनले भने ।

Copy link
Powered by Social Snap