२०८१ बैशाख १८

स्थानीय निर्वाचनमा पाँच अर्ब चार करोड खर्च, तीन अर्ब सरकारलाई फिर्ता




काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९३ हजार खर्च भएको छ ।



Advertisement



निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरेर खर्च विवरण सार्वजनिक गरेको हो ।

जसअनुसार आयोगले तीन अर्ब ६ लाख सात हजार १२४ सरकार लाई फिर्ता गरेको जानकारी दिएको छ ।

आयोगले सरकारसँग ८ अर्ब ११ करोड माग गरेको थियो ।
 

Copy link
Powered by Social Snap