२०८३ कार्तिक १३

तरूण दलका अध्यक्ष जितजंग बस्नेतले जिते महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य उठ्ने

नेपाल तरूण दलका अध्यक्ष जितजंग बस्नेत नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।


Advertisement


उनी सोमबार ललितपुर क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि भएका हुन्।

उनले उक्त क्षेत्रमा सबैभन्दा बढी मत ल्याएका छन्। 

बस्नेत अब कांग्रेस राजनीतिमा सक्रिय हुने भएका छन्। उनी सभापति शेरबहादुर देउवानिकट हुन्।

उनले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बस्नेतले बताए।

कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap