२०८१ बैशाख १३

Tag: uper dolpa

उपल्लो डोल्पासहित पश्चिम नेपालमा खाद्यान्नको अभाव, हवाईमार्फत ढुवानीको तयारी

उपल्लो डोल्पासहित पश्चिम नेपालमा खाद्यान्नको अभाव, हवाईमार्फत ढुवानीको तयारी

देश, समाचार
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तत्काल ४ वटा टेन्डर गर्दै साभार: रातोपाटी काठमाडौं । दशैँ–तिहारजस्ता ठूला चाडवाड नजिकिँदैं गर्दा पश्चिम नेपालका दुर्गम क्षेत्रमा भने खाद्यान्नको अभाव देखिन थालेको छ । उत्तर–पश्चिम क्षेत्रका कर्णाली प्रदेशको उपल्लो (माथिल्लो) डोल्पासहित पश्चिम बाजुरा, अछाम लगायतका तीन–चारवटा दुर्गम जिल्लाहरुमा खाद्यान्न दाल चामको अभाव देखिएको हो । उक्त क्षेत्रहरुमा पहिलेको स्टक(मौज्दात) सकिँदै गएको र थप आपुर्ति हुन नसक्दा खाद्यान्नको अभाव देखिन थालेको हो । वर्षामा आएको बाढी, पहिरोसँगै ती जिल्लासँग जोड्ने बाटो घाटो तथा पुल पुलेसाहरु भत्किँदा खाद्यान्न ढुवानीमा समस्या आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । पश्चिम दुर्गम क्षेत्रबाट खाद्यान्नको अभाव हुन थालेको भन्ने सूचना आएपनि ढुवानीको समस्याका कारण आपूर्ति हुन नसकेको खाद्य व्यवस्था तथा व्य...