२०८३ कार्तिक १२

Tag: tESLA

सम्पदा अंकित टेस्लाको नयाँ एसीको मोडल बजारमा आउदै

सम्पदा अंकित टेस्लाको नयाँ एसीको मोडल बजारमा आउदै

अर्थतन्त्र, कर्पोरेट
साभार: रातोपाटी काठमाडौं । इलेक्ट्रोनिक्स बजारमा टेस्ला एयर कन्डिसनर (फिलर)ले केही दिनभित्र आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्ने भएको छ।  Advisement टेस्लाका नयाँ उत्पादनमा प्रख्यात नेपाली सम्पदा धरहरा, कृष्ण मन्दिर, स्वयम्भूनाथ स्तुपाका चित्र कोरिएको छ, जसले टेस्ला नेपाली ब्राण्ड हो भन्ने सन्देश प्रबाह गर्न सहयोग पुग्नेछ। सम्पदा अंकित एसीले घर वा अफिसको भित्तामा नेपालीपनको गौरबलाई समेत बढाउनेछ। लामो समयदेखि आयात निर्यातको काम गरिरहेको भू–लक्ष्मी ग्रुप प्रालीले टेस्लाको उत्पादन तथा बिक्रि गर्दै आएको कम्पनीका सिइओ किरण आचार्यले बताए। भू–लक्ष्मी ग्रुप आइएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो।  बिश्व बजारका स्तरीय एयर कन्डिसनरसँग प्रतिस्पर्धा गर्ने गुणस्तर भएको र सम्पदा अंकित डिजाइनले गर्दा नेपाली ब्राण्ड हुनुको गर्व बढाउने आचार्यको दावी छ।   ...

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125