२०८३ कार्तिक १२

Tag: rastrya sabha nepal

राष्ट्रिय सभाको साख गिर्ने चिन्ता

राष्ट्रिय सभाको साख गिर्ने चिन्ता

देश, राजनीति, समाचार
नेकपा उपाध्यक्ष वामदेव गाैतम राष्ट्रिय सभामा मनाेनीत भएका उनीसहित संघीय संसद्काे माथिल्लाे सदनमा प्रत्यक्ष चुनाव हारेकाहरूकाे संख्या ७ पुग्ने छ ।सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था राजनीतिक नेता–कार्यकर्ता होइन, चुनाव लड्न नचाहने तर संसद्मा आवश्यकता रहने कुनै विषयमा राष्ट्रिय ख्याति कमाएका विज्ञलाई ल्याउन गरिएको हो– राधेश्याम अधिकारी, राष्ट्रिय सभा सदस्यसंसदीय मान्यता ध्वस्त पारिँदै छ । जसले बाटो देखाउनुपर्ने हो, नैतिकताको आदर्श स्थापना गर्नुपर्ने हो, तिनैले चुनाव हारेपछि पनि लोभी व्यवहार देखाउँदा विकृति थपियो । – सूर्यकिरण गुरुङ, पूर्वमहासचिव, व्यवस्थापिका संसद् साभार: कान्तिपुर काठमाडौँ — सत्तारूढ नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत कोटाबाट राष्ट्रिय सभामा पठाउन लागेसँगै संघीय संसद्को माथिल्लो सदन प्रत्यक्ष चुनाव हारेका नेताहरूलाई व्यवस्थापन...

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125