
राजेन्द्र र शान्तिश्रीको ‘अभागी परदेशी’ सार्वजनिक
साभार: रातोपाटीकाठमाडौं । लोकदोहोरी गायक राजेन्द्र कँडेल र गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘अभागी परदेशी’ सार्वजनिक भएको छ । गीतमा भिसु भण्डारीको शब्द तथा गायक कँडेलकै लय रहेको छ ।Advertisementगीतको भिडियोमा भने मोडल विकास लामिछाने र रुपा कँडेल देखिएका छन् । भिडियोले प्रदेशमा रहेको युवाले स्वदेशकी प्रेमिकाको सम्झना गरेको देखाइएको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र विष्णु दहालको सम्पादन रहेको छ । https://www.youtube.com/embed/rLrLw1fmABU...
