२०८० चैत्र १५

Tag: nepali business

आमाछोराले बनाएको ‘घरको अचार’, वार्षिक १२ लाखको कारोबार

आमाछोराले बनाएको ‘घरको अचार’, वार्षिक १२ लाखको कारोबार

SYM शुद्ध सकारात्मकता, कभर स्टोरी, नेपाली ब्रान्ड
तपाईंहरू खानामा अचार खानुहुन्छ नि! घरमै बनाउनुहुन्छ होला। सहरको व्यस्त जीवनमा कहिलेकाहीँ किन्नु पनि पर्छ होला। यसरी किनेर खाँदा घरमै बनाएजस्तो स्वाद होस् भन्ने लाग्नु स्वाभाविक हो। तपाईंहरूको यो इच्छा पूरा गरिदिन सक्छ 'घरको अचार' ले।  'घरको अचार' आमा-छोराले सुरू गरेको ब्रान्ड हो। काठमाडौं, थापागाउँका आमाछोरा कमला श्रेष्ठ र रोहन श्रेष्ठले चार वर्षदेखि विभिन्न स्वादमा घरको अचार बजार पठाइरहेका छन्।  आमा अचार बनाउँछिन्, छोरा आमाले बनाएको अचार बेच्छन्। 'हामी आफ्नै भान्सामा अचार बनाउँछौं। बजारमा पाइने अरूभन्दा फरक स्वाद पनि हुन्छ,' कमलाले घरको अचारबारे भनिन्, 'चिकेन, बफ र भेज अचार हाम्रा मुख्य आकर्षण हुन्।' उनीहरू मूला, आँप, लप्सी, मेथी र डल्ले खुर्सानीको आचार बनाउँछन्। यीमध्ये मेथी र डल्ले खुर्सानी अचारको माग बढी छ। डल्ले खुर्स...
सिईओ श्रदेश आचार्यको व्यापारिक कुशलता : रु.२०० बाट ९ वटा कम्पनी सम्मको यात्रा (भिडियो भित्र)

सिईओ श्रदेश आचार्यको व्यापारिक कुशलता : रु.२०० बाट ९ वटा कम्पनी सम्मको यात्रा (भिडियो भित्र)

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र, कभर स्टोरी
Apex कलेजका BBA विद्यार्थीसँगको अन्तरक्रियामा युवा उद्द्यमी श्रद्धेश आचार्यले आफ्नो ब्यापारीक जिबनको उतार चडापको बारेमा केही कुरा समाबेश गरेका छन्। ब्यापारिक जिबनका बारेमा बोलिरहदा त्यसको साथसाथै उनले आफ्नु कम्पनीमा कसरी आफ्नु कर्मचारीहरु लाई म्यानेज गर्छन् र कसरी उनीहरुलाई हौसला प्रदान गर्दै कम्पनीलाई आज यो स्थानमा पुर्‍याएका छन् भन्ने कुरा को पनि चर्चा गरिएको छ। AFTI Corporation (P) Ltd. को मातहत, लगानी र साझेदारीमा हाल सम्म नौ (९) वटा कम्पनी रहेको श्रद्धेश आचार्यले बताए। सो आकडा नौ बाट सोह्र (१६) सम्म छिटोनै पुग्ने उनले बताएका छन। Advertisement यस अन्तरक्रियामा उनले आफ्नो काम प्रतिको लगाब र ब्यापारीक दक्षता देखाउदै हर कोहि मा लगनशीलता भयो भने नेपालमा पनि केहि गर्न सकिन्छ है भनेर युवाहरुलाई प्रोत्साहन गरेका छन्। अन्तिममा उनले यो पनि थपेका छ...