२०८० चैत्र १६

Tag: Nepal India

नेपाल–भारत वाणिज्य समितिको यी हुन् एजेण्डा

नेपाल–भारत वाणिज्य समितिको यी हुन् एजेण्डा

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
काठमाडौं । नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति (आईजीसी) को बैठक जारी रहेको छ । नेपाल–भारत दुई देशबीचको पारवहन तथा व्यापार सन्धी पुनरावलोकनको मुख्य एजेन्डा रहेको सो बैठकको प्रतिनिधि टोलीमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले गरेका छन् भने भारतको तर्फबाट भारतीय उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागका सचिव डा. गुरुप्रसाद मोहपात्रले गरेका छन् ।  सोमबार बिहान १० बजेबाट शुरु भएको भर्चुअल छलफल कार्यक्रममा नेपालको तर्फबाट तय भएको मुख्य ५ एजेन्डा छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।  दुई देश बीचको पारवहन तथा व्यापार सन्धी पुनरावलोकनको मुख्य एजेन्डासहित दुुई देशबीच हुने लगानी प्रवर्द्धधन, सीमामा व्यापार पूर्वाधार निर्माण तथा व्यापार सहजीकरण लगायतका मुद्दाहरुमा छलफल भइरहेको स्रोतले बताएको छ । Advertisement ...
भारतीय सहयोगमा बनेका यी परियोजना जो प्रयोगमै नआइ अलपत्र छन्

भारतीय सहयोगमा बनेका यी परियोजना जो प्रयोगमै नआइ अलपत्र छन्

देश, समाचार
साभार: रातोपाटी काठमाडौँ । नेपालमा निर्धारित समयमा सम्पन्न हुन नसकेका विकास परियोजनाका उदाहरण त प्रशस्त छन्, मित्र राष्ट्रहरुले बनाइदिएका परियोजनाहरुसमेत सञ्चालन गर्न नसकेका उदाहरण पनि थपिँदै गएका छन् । छिमेकी मुलुक भारतले नेपालमा निर्माण गरेका कतिपय यस्ता पूर्वाधारहरु छन् जो अझै प्रयोगमा आउन सकेका छैनन् । कतिपय पूर्वाधारहरु खण्डहर बनिरहेका छन् भने कतिपय भत्किएर पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा पुगेका छन् । मुस्ताङ जिल्लाको मुक्तिनाथ क्षेत्रमा भारतले सन् २०१२ मा मुक्तिनाथ गेस्ट हाउस निर्माण गरेको थियो तर हालसम्म पनि उक्त गेस्ट हाउस सञ्चालनमा आएको छैन । भारतले पाँच करोड रुपैयाँको लागतमा सम्पूर्ण पूर्वाधार तयार गरी नेपाल सरकारलाई हस्तान्तरण पनि गरे पनि हालसम्म सञ्चालनमा आउन नसकेको हो । बरागङ गाउँपालिकाका अध्यक्ष छेप्तेन गुरुङका अनुसार उक्त गेस्ट हाउस मर्मत नगरी सञ...