२०८२ मंसिर २९

Tag: maradona messi tribute

मेस्सीको भावुक श्रद्धाञ्जली

मेस्सीको भावुक श्रद्धाञ्जली

खेलकुद
लियोनेल मेस्सीले डिएगो म्याराडोनालाई भावुक श्रदाञ्जली अर्पण गरेका छन् । आइतबार ओसासुनाविरुद्ध गोल गरेपछि मेस्सीले न्यूवेल्स ओल्ड ब्वाइजको जर्सी प्रस्तुत गर्दै मेस्सीले म्याराडोनालाई श्रद्धाञ्जली दिएका हुन् ।बुधबार हृदयघातका कारण निधन भएका म्याराडोनाका लागि खेलको शुरुवातअघि एक मिनेट ताली बजाएर सम्मान दिइएको थियो । यसमा पनि मेस्सी निकै भावुक देखिएका थिए ।Advertisementओसासुनाविरुद्ध ४–० को जीत निकाल्ने क्रममा मेस्सीले खेलको ७३ औँ मिनेटमा गोल गर्न सफल भए । यो सिजन ओपन प्लेबाट पहिलो गोल गरेका मेस्सीले त्यसपछि आफ्नो बार्सिलोनाको जर्सी फुकाल्दै म्याराडोनाको सम्मानमा नयूवेल्स ओल्ड ब्वाइजको १० नम्बरको जर्सी प्रस्तुत गरेका थिए । नियमका अनुसार मेस्सीले यसका लागि पहेँलो कार्ड पनि पाए ।मेस्सीले बाल्यकालमा न्यूवेल्समा खेलेका थिए भने म्याराडानाले पनि करियरको अ...