२०८१ बैशाख १५

Tag: mansaula collage

सिमित विद्यार्थीका लागि मनास्लु वल्र्ड कलेज द्वारा असाेज ३ गते छात्रवृत्ति परीक्षा

सिमित विद्यार्थीका लागि मनास्लु वल्र्ड कलेज द्वारा असाेज ३ गते छात्रवृत्ति परीक्षा

शिक्षा
चावहिल -७,चुच्चेपाटीमा अवस्थित रहेको मनास्लु वर्ल्ड कलेजले शैक्षिक सत्र २०७७/०७८ को कक्षा ११ मा अध्ययन गर्न चाहने विधार्थी हरुको लागि अनलाइनको माध्यमबाट प्रवेश परीक्षा असोज ३ गते शनिवारका दिन सञ्चालन गर्दै छ। स्थापनको छोटो समयमा नै निकै चर्चा बटुलेको उक्त कलेजमा असोज ३ गते विहान विभिन्न समयमा प्रवेश परीक्षा हुन लागेको हो। विज्ञान संकाय अध्ययन गर्न चाहने विधार्थी हरुको विहान ११:०० बजेदेखि १२:३० सम्म, व्यवस्थापन, मानविकी तथा कानुनी संकाय अध्ययन गर्न चाहने विधार्थी हरुको लागि दिउँसो १:०० बजे देखी २:३० बजे सम्म अनलाइनको माध्यमबाट प्रवेश परीक्षा हुने कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताए। Advertisement उक्त विभिन्न संकायमा हुने प्रवेश परीक्षा मा पास भएका मध्ये उत्कृष्ट १०० जना विधार्थी हरुको लागि छात्रवृत्ति प्रदान गर्ने मनास्लु वर्ल्ड कलेजका अध्यक्...