२०८१ बैशाख ११

Tag: Mahendra Bahadur Pandey

चीनका लागि नेपाली राजदूतको अभिव्यक्तिप्रति काँग्रेस नेताहरुको आपत्ति : सरकारको आधिकारिक धारणा माग

चीनका लागि नेपाली राजदूतको अभिव्यक्तिप्रति काँग्रेस नेताहरुको आपत्ति : सरकारको आधिकारिक धारणा माग

देश, राजनीति, समाचार
साभार: सेतोपाटी काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्र  बहादुर पाण्डेको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले आपत्ति जनाएका छन् । हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा आएको सरकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको काँग्रेसले राजदूत पाण्डेले चिनियाँ शासनप्रणाली अनुकरणीय भन्दै दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा विवाद भइरहेका बेला चीनका लागि राजदूत पाण्डेले दिएको अभिव्यक्तिप्रति प्रश्न उठाएका हुन् । ‘जननिर्वाचित संविधान सभाद्वारा जारी संघीय लोकतान्त्रिक प्रणाली हटाएर चिनियाँ शासन प्रणाली अनुकरण गर्नका लागि नेपाल सरकारले चीनका लागि राजदूत पठाएको हो र?,’निधिको प्रश्न छ । निधिले सत्ताधारी दलका यी र यस्ता अभिव्यक्तिका कारण वर्तमान राजनीति...