२०८० चैत्र १५

Tag: lambodar neupane

लम्बोदर न्यौपानेको बन्दी प्रत्यक्षीकरण रिट बदर

लम्बोदर न्यौपानेको बन्दी प्रत्यक्षीकरण रिट बदर

देश, समाचार
काठमाडौं । नेपाल ईन्जिनियररिङ कलेजका पुर्व अध्यक्ष लम्बोदरकुमार न्यौपानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ ।  आफ्ना दाइलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै भाई निर्मलले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र सुस्मलता माथेमाको संयुक्त इजलाशले सोमबार सो रिट खारेज गरेको हो ।  रिट खारेज भएसँगै उनीमाथि पुनः अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । मंसिर १० मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) उनलाई पक्रेर हिरासतमा राखेको थियो । बन्दी प्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्चले ब्यूरोसँग सक्कल मिशील मागेको थियो ।  Advertisement सर्वोच्चको रिट खारेज गरेसँगै उनीमाथि थप अनुसन्धानको बाटो खुलेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) बेलबहादुर पाण्डेले रातोपाटील...