२०८२ चैत्र १

Tag: KP Sharma Oli

न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन : प्रम ओली

न्यायाधीशहरूलाई कहिल्यै भेटेको छैन : प्रम ओली

देश, राजनीति, समाचार
३ माघ, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका छन् ।शनिबार काठमाडौंमा प्रदेश नम्बर १, प्रदेश सम्पर्क कमिटीको भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत अध्यक्ष समेत रहेका ओलीले न्यायाधीशलाई भेटेको प्रमाणित गर्न चुनौती दिए । ‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन’ उनले भने, ‘अह, सपना प्रधानलाई वकिल हुँदा यस्तै कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको छैन, शायद चिनेको पनि छैन ।’Advertisementप्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्री ओलीले पुस २६ र २७ गते चार जना न्यायाधीशलाई भेटेको खबर आएको भन्दै शुक्रबार संवैधानिक इजलासमै प्रश्न उठेको थियो ।रिट निवेदकको तर्फबाट शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी थिइन्, तर प्रध...
दुई दिनको मौनता तोड्दै ओली–प्रचण्ड पुनः संवादमा

दुई दिनको मौनता तोड्दै ओली–प्रचण्ड पुनः संवादमा

देश, राजनीति, समाचार
साभार: रातोपाटीकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्न भेटवार्ता भएको छ । दुई दिनको मौनता तोड्दै शुक्रबार दुई नेताले भेटवार्तालाई पुनः निरन्तरता दिएका हुन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले रातोपाटीलाई जानकारी दिए । मन्त्रिपरिषद पुनर्गठनबारे कुरा नमिल्दा उनीहरुबीच मंगलबारपछि भेटवार्ता हुन सकेको थिएन ।मन्त्रिपरिषद पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत विहीबारयता निरन्तर दैनिकजसो भेटवार्ता हुदै आएपनि मङ्गलबारपछि त्यो क्रममा ब्रेक लागेको थियो ।Advertisementमन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँ...