२०८२ चैत्र १

Tag: indra lohani

निर्भिक वक्ता स्व: इन्द्र लोहनीको हेर्नैपर्ने अन्तरवार्ता : प्रचण्ड र बाबुराम भए “नर्भस”

निर्भिक वक्ता स्व: इन्द्र लोहनीको हेर्नैपर्ने अन्तरवार्ता : प्रचण्ड र बाबुराम भए “नर्भस”

राजनीति, विचार, समाचार
कुनै समयको नेपालको पत्रकारिता क्षत्रका सबै भन्दा निडर र निर्भीक पत्रकारका रूपमा चिनिन्थिये इन्द्र लोहनी। उनको प्रस्तुती निकै नै बोल्ड भनेर मानिन्थ्यो र ति समयमा लिएका ईन्टभिउहर तत्कालीन समयका भाइरल ईन्टरभिउहरु जस्तै लिइएको थियो।ति गजबका ईन्टरभिउहरु मध्य एक ईन्टरभिउ चाहिँ भर्खरै भुमिगत स्थितीबाट सामान्य जीवनमा निस्केका पूर्वप्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पनि रहेको छ।सोही अन्तरबार्तामा कसरी इन्द्र लोहनीले सोधेका छन् त बाबुराम भट्टराईलाई कि तपाईलाई प्रश्न सोधेको मन पर्छ कि मन पर्दैन भनेर।Advertisementआज नेपालको विभिन्न भुभागमा वाडि आएको देख्दा सम्पुर्ण ब्यक्तिहरुले इन्द्र लोहनीले गरेको रेस्किउमिसनको बारेमा सम्झिन्छन। आज भन्दा बाह्र बर्ष अगाडिको रेस्किउमिसन बारेमा सम्झिन्छन र परिकल्पना गर्छन् कि आजको...