२०८३ कार्तिक १२

Tag: illegal import from india

भन्सार छली राखिएको ४८ लाख ६१ हजारको सामान बरामद

भन्सार छली राखिएको ४८ लाख ६१ हजारको सामान बरामद

देश, समाचार
काठमाडौं । बाराका विभिन्न सीमा–नाकाबाट प्रहरीले ठुलो परिमाणमा भन्सार छलीको सामान बरामद गरेको छ । तिहार शुरु भएपछि विभिन्न स्थानबाट ४८ लाख ६१ हजार मुल्यको कपडा र किराना सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) गौतम मिश्रले रातोपाटीलाई बताए । Advertisement भारतबाट भन्सार छलेर नेपालतर्फ सामान ल्याउने दुईजनालाई प्रहरीले पक्रेको छ । अवैध मालसामान ओसार पसारमा प्रयोग भएको प्र–३–०१–०२२च ७०७० नम्बरको कार र एउटा मोटरसाईकल पनि प्रहरीले बरामद गरेको छ । बरामद सामान र सवारी भन्सार कार्यालय बिरगन्जमा बुझाइएको डिएसपी मिश्रले बताए । साभार: रातोपाटी ...

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125