२०८१ बैशाख १४

Tag: ganga maya adhakari

नौ वर्षदेखि वीर अस्पतालमा बसेकी गंगामायाको प्रश्न – अब म कता जाऔं ?

नौ वर्षदेखि वीर अस्पतालमा बसेकी गंगामायाको प्रश्न – अब म कता जाऔं ?

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २८ भदौ, काठमाडौं । माओवादी द्वन्द्वकालमा विद्रोही पक्षबाट मारिएका छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग राख्दै अनसनमा बसेकी गंगामायाले वीर अस्पतालमा ‘डेरा’ जमाएको ९ वर्ष बितिसक्यो । वीर अस्पतालमा अनसनमै रहेका बेला उनका पति नन्दप्रसादको ६ असोज २०७१ मा निधन भयो । अहिलेसम्म शिक्षण अस्पतालमा रहेको पतिको शव उठेको छैन । गंगामायाले पछिल्लोपटक २०७५ असार २९ मा अनसन तोडेकी थिइन् । तर, अन्त जाने ठाउँ नभएको भन्दै उनी ०७५ सालदेखि नै वीर अस्पतालको स्टाफ वार्डको क्याबिन नम्बर ७ मा बस्दै आएकी छिन् । Advertisement यही बीचमा सरकारले वीर अस्पतालमा कोभिडका बिरामीहरु राख्ने निर्णय गरेपछि गंगामाया समस्यामा परेकी छन् । ‘म वीर अस्पताल कुरेर बसेको ९ वर्ष भयो, आज निस्किएर कहाँ जाने ? उनले भनिन्, कोठासोठा भए बस्नुस् भन्नुभयो, । तर, म...