२०८१ बैशाख १४

Tag: Bishnu Poudel

बीमा समितिका नवनियुक्त अध्यक्षलाई अर्थमन्त्री पौडेलको निर्देशन

बीमा समितिका नवनियुक्त अध्यक्षलाई अर्थमन्त्री पौडेलको निर्देशन

देश, समाचार
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन नवनियुक्त बीमा समितिका अध्यक्ष शिवप्रसाद सिलवाललाई निर्देशन दिएका छन् ।  बिहिबार नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बीमा क्षेत्र देखिएका यावत समस्या हल गर्दै आफ्नो कार्यकालमा बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न समेत नेतृत्वलाई निर्देशन दिएका हुन् । सो क्रममा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रको सुधारका लागि आवश्यक सहयोग, सहजीकरण तथा समन्वय गर्न अर्थ मन्त्रालयले तयार रहेको समेत बताए ।  उक्त अवसरमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनियता कायम गर्नुपर्ने आवश्यता औल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बनाउनुपर्नेमा जोड दिए ।  Advertisement त्यस्तै, राजस्व ...
प्रधानमन्त्रीले कांग्रेससँग सत्ता “बाय्लेन्स” गरिरहनु जरुरी छैनः विष्णु पौडेल

प्रधानमन्त्रीले कांग्रेससँग सत्ता “बाय्लेन्स” गरिरहनु जरुरी छैनः विष्णु पौडेल

देश, राजनीति, समाचार
बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्रधामनमन्त्री केपी शर्मा ओलीसँग अलरेडी बहुमत रहेकोले प्रतिपक्षसँग सत्ता समीकरण गर्न आवश्यक नरहेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले आज साँझ बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता पौडेलले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता समीकरणका विषयमा छलफल नगरी संवैधानिक नियुक्ति र  कोराना नियन्त्रणको विषयमा छलफल गर्नुभएको उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीसँग सुविधाजनक बहुमत भएकाले प्रमुख विपक्षी दलसँग सत्ता समीकरणबारे कुरा गर्नुपर्ने आवश्यकता नै नभएको दाबी गर्दै प्रतिपक्ष दलका नेता र प्रधानमन्त्रीबीच छलफल गर्ने बिषय संवैधानिक व्यवस्था नै भएको उनले बताए । Advertisement पार्टीभित्र मर्यादाभन्दा बाहिर गएर अभिव्यक्ति दिने र लेख्ने काम समेत भ...